दफा २०
डीन
(१)सङ्कायको प्रमुखको रूपमा काम गर्न प्रत्येक सङ्कायमा एक डीनरहनेछ।
(२) डीनपूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।(३) डीनको नियुक्ति कार्यकारी परिषद्बाट हुनेछ ।