दफा २७
डीन

(१) डीनको नियुक्ति कार्यकारी परिषद्बाट हुनेछ ।

(२) डीनको पदावधि चार वर्षको हुनेछ ।

(३) डीनको काम, कर्तव्य र अधिकार तथा पारिश्रमिक, सुविधा र सेवाका शर्तहरु तोकिए बमोजिम हुनेछ ।