दफा १८
संकाय
(१) विश्वविद्यालयबाट सञ्चालन गरिने उच्च शिक्षाको लागि तोकिएका विषयहरुमा तोकिए बमोजिमका संकायहरु रहनेछन् ।
(२) उपदफा (१) बमोजिम रहने संकायहरुको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५०