दफा २६
डीन
(१) प्रत्येक स्कूल प्रमुखको हैसियतमा पूरा समय काम गर्ने पदाधिकारीको रूपमा एकजना डीन रहनेछ।
तर आवश्यक परेमा कुनै डीनलाई एकभन्दा बढी स्कूल प्रमुखको जिम्मेवारी दिन बाधा पर्ने छैन।
(२) मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धित विधामा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा आठ वर्षको प्राध्यापन सम्बन्धी अनुभव हासिल -गरेको व्यक्तिलाई उपकुलपतिको सिफारिसमा कार्यकारी परिषद्ले डीन नियुक्ति गर्नेछ।
(३) डीनको पदावधि चार वर्षको हुनेछ।