दफा १०४
तथ्याक‌ संकलन
(१) बैंकले आफनो उद्देश्य प्राप्त गर्न तथा आफनो कार्य सम्पादन गर्न आफै वा नेपाल सरकार वा अन्य निकायबाट आफूलाई आवश्यक पर्ने तथ्याड्ढ सड्ढलन गर्न सक्नेछ । यस प्रयोजनका लागि बैंकले ………… नेपाल भित्र वा बाहिरका आधिकारीक व्यक्ति, संघ, संस्था र अन्तर्राष्ट्रिय संघ, संस्थासंग पनि सहयोग लिन सक्नेछ । (२) बैंकले आफनो कार्यक्षेत्रसंग सम्बन्धित तथ्याड्ढ सड्ढलन, संग्रह तथा वितरण व्यवस्थालाई समन्वय र परिमार्जन गर्न आवश्यक व्यवस्था गर्न सक्नेछ ।