नियम १५३
तह नाघ्न नहुने
: कुनै पनि सशस्त्र प्रहरी कर्मचारीले कुनै विषयको लेखापढी गर्दा तह नाघ्न       हुँदैन ।