नियम ४८
तालीम
: (१) सशस्त्र प्रहरी कर्मचारीले पुरा गर्नु पर्ने आधारभुत तालीम तथा माथिल्लो पदमा बढुवा हुन आवश्यक पर्ने व्यावसायिक तालीम र सोको मूल्याङ्कन विधि अनुसूची–११ बमोजिम हुनेछ ।
(२) आधारभूत तालीममा सफल नभएको कुनै पनि सशस्त्र प्रहरी कर्मचारी बढुवाका लागि सम्भाव्य उम्मेद्वार हुन तथा व्यावसायीक तालीममा सहभागी हुन पाउने छैन ।
(३) सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी नायव महानिरीक्षकसम्मका सशस्त्र प्रहरी कर्मचारीलाई व्यावसायिक तालीम अन्तर्गत अनिवार्य तालीम बापत बढीमा पाँच अङ्क र सेवाकालीन तालीम वापत बढीमा आठ अङ्क दिईनेछ ।
तर पन्ध्र दिनभन्दा कम अवधिको तालीम बापतको अङ्क गणना हुने छैन ।
(४) उपनियम (३) बमोजिम सेवाकालीन तालीम वापत अङ्क दिँदा सेवाकालीन तालीम अन्तर्गतका कुनै दुई समूहको प्रत्येक तालीम बापत चार अङ्कको दरले बढीमा आठ अङ्क दिइनेछ ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवाकालीन तालीम वापत एकै समूहको एकभन्दा बढी विषयको तालीमको लागि छुटै अङ्क गणना गरिने छैन ।
तर कुनै समूहको एकभन्दा बढी विषयमा तालीम हासिल गरेको भएमा बढी अङ्क प्राप्त गर्ने तालीमको अङ्क गणना गर्नु पर्नेछ ।
(६) श्रेणी नखुलेको स्वदेश तथा विदेशमा लिएको कुनै पनि तालीमको अङ्क गणना गर्दा द्वितीय श्रेणी सरहको अङ्क दिइनेछ ।
(२) आधारभूत तालीममा सफल नभएको कुनै पनि सशस्त्र प्रहरी कर्मचारी बढुवाका लागि सम्भाव्य उम्मेद्वार हुन तथा व्यावसायीक तालीममा सहभागी हुन पाउने छैन ।
(३) सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी नायव महानिरीक्षकसम्मका सशस्त्र प्रहरी कर्मचारीलाई व्यावसायिक तालीम अन्तर्गत अनिवार्य तालीम बापत बढीमा पाँच अङ्क र सेवाकालीन तालीम वापत बढीमा आठ अङ्क दिईनेछ ।
तर पन्ध्र दिनभन्दा कम अवधिको तालीम बापतको अङ्क गणना हुने छैन ।
(४) उपनियम (३) बमोजिम सेवाकालीन तालीम वापत अङ्क दिँदा सेवाकालीन तालीम अन्तर्गतका कुनै दुई समूहको प्रत्येक तालीम बापत चार अङ्कको दरले बढीमा आठ अङ्क दिइनेछ ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवाकालीन तालीम वापत एकै समूहको एकभन्दा बढी विषयको तालीमको लागि छुटै अङ्क गणना गरिने छैन ।
तर कुनै समूहको एकभन्दा बढी विषयमा तालीम हासिल गरेको भएमा बढी अङ्क प्राप्त गर्ने तालीमको अङ्क गणना गर्नु पर्नेछ ।
(६) श्रेणी नखुलेको स्वदेश तथा विदेशमा लिएको कुनै पनि तालीमको अङ्क गणना गर्दा द्वितीय श्रेणी सरहको अङ्क दिइनेछ ।
सशस्त्र प्रहरी नियमावली, २०७२
परिच्छेद - १
परिच्छेद - ४
नियम ११: परीक्षाको पाठ्यक्रम सम्बन्धी व्यवस्थानियम १२: विज्ञापन प्रकाशननियम १३: उम्मेदवार छनौट गर्ने तरिकानियम १४: परीक्षा वा विज्ञापन रद्द गर्न सक्नेनियम १५: लिखित परीक्षाको नतिजा प्रकाशननियम १६: अन्तर्वार्ता समितिको गठननियम १७: दक्ष वा विशेषज्ञको मनोनयननियम १८: अन्तिम नतिजा प्रकाशन गर्नेनियम १९: नियुक्तिको लागि सिफारिस गर्नेनियम २०: सिफारिस रद्द गर्न सक्नेनियम २१: गोप्य रहनेनियम २२: बार्षिक प्रतिवेदन
परिच्छेद - ५
नियम २३: न्युनतम योग्यतानियम २४: नियुक्ति गर्ने अधिकारीनियम २५: शपथ ग्रहण गर्नेनियम २६: वैयक्तिक विवरण फारामनियम २७: परीक्षणकालनियम २८: आधारभूत तालीम सम्पन्न गर्नुपर्नेनियम २९: जेष्ठताक्रम कायम गर्नेनियम ३०: नियुक्ति बदर हुन सक्ने अवस्थानियम ३१: बैकल्पिक उम्मेदवारको नियुक्तिनियम ३२: सेवा करारमा नियुक्ति गर्न सक्ने
परिच्छेद - ७
नियम ३८: बढुवानियम ३९: बढुवा समितिनियम ४०: बढुवाको लागि उम्मेदवार हुन चाहिने सेवा अवधिनियम ४१: न्युनतम शैक्षिक योग्यता र तालीमनियम ४२: बढुवाको लागि उम्मेदवार हुन नपाउनेनियम ४३: बढुवाको मापदण्ड र प्रक्रियानियम ४४: कार्य सम्पादनको मूल्याङ्कननियम ४५: भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको मूल्याङ्कननियम ४६: जेष्ठताको मूल्याङ्कननियम ४७: शैक्षिक योग्यतानियम ४८: तालीमनियम ४९: चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कनियम ५०: बिभुषण (मानपदवी, अलङ्कार र पदक) वापत प्रदान गरिने अङ्कको निर्धारणनियम ५१: बढुवा समितिले दिने अङ्कनियम ५२: बढुवा सम्बन्धी विशेष व्यवस्थानियम ५३: सशस्त्र प्रहरी महानिरिक्षक पदमा बढुवानियम ५४: बढुवा समितिको सचिवालयनियम ५५: बढुवा उजुरी सम्बन्धी व्यवस्थानियम ५६: बढुवा सम्बन्धी कागजात धुल्याउन सकिनेनियम ५७: श्रेणी विहिन पदको स्तरवृद्धि सम्बन्धी व्यवस्था
परिच्छेद - १०
नियम ६५: अनिवार्य अवकाशनियम ६६: स्वेच्छिक अवकाशनियम ६७: राजिनामानियम ६८: अवकाशपत्र दिने अधिकारनियम ६९: उपदाननियम ७०: निवृत्तिभरणनियम ७१: अधिकारपत्र दिनेनियम ७२: निवृत्तिभरण बृद्धिनियम ७३: सेवाबाट हटाइएको सशस्त्र प्रहरी कर्मचारीको निवृत्तभरणनियम ७४: पारिवारिक निवृत्तिभरण र उपदाननियम ७५: अशक्तवृत्तिनियम ७६: असाधारण पारिवारिक निवृत्तिभरण र उपदाननियम ७७: सन्ततिवृत्ति र शैक्षिकवृत्तिनियम ७८: समान सुविधा उपलव्ध हुनेनियम ७९: कुनै एक पारिवारिक निवृत्तिभरण मात्र प्राप्त हुनेनियम ८०: समितिको व्यवस्थानियम ८१: निबृत्तिभरण सम्बन्धी कार्यविधिनियम ८२: नोकरी अवधिको गणनानियम ८३: औषधि उपचार खर्चनियम ८४: तलबको उल्लेखनियम ८५: सेवा, शर्त तथा सुविधामा परिवर्तन
परिच्छेद - ११
नियम ८६: समय पालन र नियमिततानियम ८७: अनुशासन र आज्ञापालननियम ८८: राजनीतिमा भाग लिन नहुनेनियम ८९: सरकारको आलोचना गर्न नहुनेनियम ९०: सरकारी काम काज सम्बन्धी समाचार प्रकाशन गर्नमा प्रतिबन्धनियम ९१: दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिनमा प्रतिबन्धनियम ९२: कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुनेनियम ९३: निर्वाचनमा भाग लिन नहुनेनियम ९४: प्रदर्शन र हडताल गर्नमा प्रतिबन्धनियम ९५: हडताल, थुनछेक तथा घेराउ गर्नमा प्रतिवन्धनियम ९६: प्रतिनिधित्व गर्नमा प्रतिबन्धनियम ९७: सम्पत्तिको विवरणनियम ९८: सेवा वा पद अनुसारको आचरण पालना गर्नु पर्नेनियम ९९: प्रभाव पार्न नहुनेनियम १००: पूर्व सूचना नदिई अचल सम्पत्ति खरिद गर्न नहुनेनियम १०१: रेडियो, टेलिभिजन वा पत्रिकासँग सम्पर्क राख्न नहुनेनियम १०२: सशस्त्र प्रहरी कर्मचारीले गरेको काम कारबाहीको सफाईनियम १०३: विवाह सम्बन्धी आचरणनियम १०४: हानी नोक्सानी पुर्याउन नहुनेनियम १०५: मानव अधिकार र लैङ्गिक विषयमा संवेदनशील हुनु पर्नेनियम १०६: हातपात वा जोरजुलुम गर्न नहुनेनियम १०७: अन्य कुनै पनि मुलुकको स्थायी आवासीय अनुमति लिन नहुनेनियम १०७क: विवरण पेश गर्नु पर्नेनियम १०८: चेतावनी दिन सक्ने
परिच्छेद - १२
परिच्छेद - १३
नियम ११०: सजायनियम १११: शारीरिक थकाई (फटिक) सजाय गर्ने वा गारद नजरबन्द राख्ने वा नसिहत दिने वा चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्नेनियम ११२: बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने वा बढीमा पाँच वर्ष बढुवा रोक्का गर्ने वा खाइपाइ आएको बढीमा पाँच तलब बृद्धि घटुवा गर्ने वा हालको पदको जेष्ठता सहित खाइपाई आएको सुरु स्केलमा घटुवा गर्ने वा तल्लो पदमा घटुवा गर्नेनियम ११३: सेवाबाट हटाउने वा बर्खास्त गर्नेनियम ११३क: जानकारी दिन सक्नेनियम ११४: हानी नोक्सानी असूल उपर गर्नेनियम ११५: विभागीय सजायको आदेश दिने र पुनरावेदन सुन्ने अधिकारीनियम ११६: निलम्बन गर्नेनियम ११७: निलम्बनको समाप्तिनियम ११८: सफाई पेश गर्ने मौका दिनु पर्नेनियम ११९: जाँचबुझ गर्ने अधिकृतले अपनाउनु पर्ने कार्यविधिनियम १२०: विभागीय जाँचबुझ गराउनु नपर्नेनियम १२१: विशेष सजायको आदेश दिनु भन्दा पहिले सजाय प्रस्ताव गर्नु पर्नेनियम १२२: सेवाको अन्त्य गर्नेनियम १२३: विभागीय सजायको आदेश र नक्कल सम्बन्धी कार्यविधिनियम १२४: निर्णयमा असर नपर्नेनियम १२५: पुनरावेदननियम १२६: पुनरावेदन माथि विचार तथा निर्णय
परिच्छेद - १४
नियम १२७: सशस्त्र प्रहरी कर्मचारी सदैव ड्युटीमा रहेको मानिनेनियम १२८: भैपरी आउने र पर्व बिदानियम १२९: घर बिदानियम १३०: बिरामी बिदानियम १३१: प्रसुति बिदानियम १३२: प्रसुति स्याहार बिदानियम १३३: किरिया बिदानियम १३४: सट्टा बिदानियम १३५: अध्ययन बिदानियम १३६: अध्ययन वृत्तिनियम १३७: अध्ययनको पुर्व स्वीकृती लिनु पर्नेनियम १३८: बिदा माग गर्ने विधिनियम १३९: बिदा दिने अधिकारीनियम १४०: बिदा परिणत नहुनेनियम १४१: बिदाको बिचमा पर्न जाने सार्वजनिक बिदा गाभिनेनियम १४२: बिदा तथा उपचार खर्चको अभिलेख
परिच्छेद - १७
नियम १५०: परामर्श समितिनियम १५१: किताबखानालाई जनाउ दिनेनियम १५२: पाँच वर्षसम्म नोकरी छाड्न नपाउनेनियम १५३: तह नाघ्न नहुनेनियम १५४: रासन सुबिधानियम १५५: बीमा सम्बन्धी ब्यवस्थानियम १५५क: सञ्चयकोष र बीमा बाहेक अन्य कुनै सुविधा नपाउनेनियम १५६: अभिलेख राख्नेनियम १५७: पुरस्कारनियम १५८: बर बुझारथ गर्नु पर्नेनियम १५९: सेवामा पुन कायम भए पछि पूरा तलब भत्ता पाउनेनियम १६०: मुद्दाको अनुसन्धान र दायरीनियम १६१: सशस्त्र प्रहरी विशेष अदालतको अधिकार र कार्यविधिनियम १६२: सशस्त्र प्रहरी बिशेष अदालतका अध्यक्ष तथा सदस्यको सुविधानियम १६३: पक्राउको सूचना दिनुपर्नेनियम १६४: परिचयपत्रनियम १६५: सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रको गठन र सञ्चालननियम १६६: समूह परिवर्तन नगरिनेनियम १६७: अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेनियम १६८: खारेजी र बचाउ