दफा
थप म्याद
 माग्नासाथ वा देख्नासाथ वा प्रस्तुत गर्नासाथ भुक्तानी दिनुपर्नेछ भनी नलेखिएको विनिमेय अधिकारपत्रको भुक्तानी, भुक्तानी मितिले चौथो दिनमा हुनेछ ।