दफा ५१ट
दण्ड सजाय
कसैले दफा ५१छ. विपरीत कुने कार्य गरेमा तोकिएको अधिकारीले त्यस्तो व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना गरी त्यस्तो जग्गा साबिककै उपयोगमा लगाउन आदेश दिनेछ ।