दफा १०७
नयाँ क्तिय बिवरण तयार गर्नु पर्ने
(१) विशेष व्यवस्थापन समूहले नियन्त्रणमा लिएको बीमकको वास्तविक स्थिति देखिने गरी तोकिए बमोजिम:नयाँ वित्तीय विवरण तयार गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम तयार गरिएको वित्तीय विवरण र सो सम्बन्धी विस्तृत विवरण प्राधिकरण समक्ष पेश गर्नु पर्नेछ।