नियम ५
नियुक्ति, सरुवा, बढुवा र विभागीय कारबाही गर्ने अधिकार
(१) महान्यायाधिवक्ताको कार्यालयका आफ्नो विभाग अन्र्तगतको राजपत्रअनङ्कित कर्मचारीहरुको नियुक्ति, बढुवा तथा विभागीय कारबाही गर्ने अधिकार विभागको प्रमुखलाई हुनेछ ।
(२) पुनरावेदन सरकारी वकील कार्यालय र सो कार्यालयको प्रादेशिक अधिकार क्षेत्रभित्रका जिल्ला सरकारी वकील कार्यालयका राजपत्रअनङ्कित कर्मचारीहरुको नियुक्ति, बढुवा तथा विभागीय कारबाही तथा आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्रका सरकारी वकील
कार्यालयमा सरुवा गर्ने अधिकार सम्बन्धित पुनरावेदन सरकारी वकील कार्यालयका सहन्यायाधिवक्तालाई हुनेछ ।