नियम १३
निर्णय गर्नु पर्ने
(१) नियम १२ को उपनियम (३) बमोजिम छानबिन गर्दा बा गराउँदा त्यस्तो सूचना सच्याउनु पर्ने देखिएमा प्रचलित कानून, सूचना सच्याउँदा पर्न सक्ने असर र प्रभावको आधारमा सम्बन्धित सार्वजनिक निकाय आफैंले सच्याउन सक्ने भए आफैंले निर्णय गरी सच्याउनु पर्नेछ । (२) उपनियम (१) बमोजिम सम्बन्धित सार्बजनिक निकाय आफैंले सच्याउन नमिल्ने भएमा राय सहित सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।