दफा २१
निर्देशक
(१) अध्ययन केन्द्र र आधारभूत केन्द्रको प्रमुखको रुपमाकाम गर्न प्रत्येक केन्द्रमा एक निर्देशक रहनेछ।(२) निर्देशक पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।
(३) निर्देशकको नियुक्ति कार्यकारी परिषद बाट हुनेछ ।