दफा १७
निर्देशन दिन सक्ने

१७. निर्देशन दिन सक्नेः

नेपाल सरकारले समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र यसरी दिइएको निर्देशन पालन गर्नु समितिको कर्तव्य हुनेछ ।