दफा ५६
निर्देशन दिन सक्ने
: (१) नेपाल सरकारले निक्षेप तथा कर्जा सुरक्षणका सम्बन्धमा कोषलाई आवश्यकता अनुसार निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिएको निर्देशनको पालना गर्नु कोषको कर्तव्य हुनेछ ।