दफा १०
निवेदन उपर जाँचबुझ
(१) दफा ९ बमोजिम परेको निवेदन उपर नियमनकारी निकायले आवश्यक जाँचबुझ गर्नेछ।
(२) उपदफा (१) बमोजिम जाँचबुझ गर्दा स्थलगत निरीक्षण गरी थप जानकारी वा विवरण लिन आवश्यक देखेमा निवेदकसँग थप जानकारी वा विवरण माग गर्न सक्नेछ।