विज्ञापन नियमन गर्ने ऐन, २०७६
दफा १३
नि
शुल्क बा सहुलियत दरमा बिज्ञापन गर्नु पर्नेः मन्त्रालय, प्रदेश सरकार वा स्थानीय तहबाट विपद्को समयमा सर्वसाधारणको हित वा जानकारीको लागि प्रवाह गरिने सूचना वा विज्ञापन सञ्चार माध्यमले निःशुल्क वा सहुलियत दरमा प्रकाशन वा प्रसारण गर्नु पर्नेछ।
विज्ञापन नियमन गर्ने ऐन, २०७६
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: बिज्ञापन गर्न सकिने
दफा ४: होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमतिपत्र लिनु पर्ने
दफा ५: बिज्ञापन गर्न नहुने
दफा ६: विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नु पर्ने
दफा ७: विज्ञापन गर्न निषेधित क्षेत्र घोषणा गर्न सक्ने
दफा ८: खास समय निर्धारण गर्न सक्ने
दफा ९: विज्ञापनमा विज्ञापनकर्ताको नाम, ठेगाना तथा चेतावनीमूलक सन्देश उल्लेख गर्नु पर्ने
दफा १०: मन्जुरी नलिई इमेल वा एस एम एस बाट विज्ञापन गर्न नहुने
दफा ११: प्रचलित कानूनले निर्धारण गरेको प्रक्रिया र मापदण्ड पालना गर्नु पर्ने
दफा १२: आधिकारिक रुपमा जानकारी नभई विज्ञापन गर्न नहुने
दफा १३: नि
परिच्छेद - ३
दफा १४: बिज्ञापन बोर्डको गठन
दफा १५: बोर्डको काम, कर्तव्य र अधिकार
दफा १६: बोर्डको बैठक र निर्णय
दफा १७: अध्यक्षको योग्यता
दफा १८: अध्यक्षको पारिश्रमिक, सेवाको शर्त तथा काम, कर्तव्य र अधिकार
दफा १९: अध्यक्षको पद रिक्त हुने अवस्था
दफा २०: बोर्डको कार्यालय र कर्मचारी
परिच्छेद - ४
दफा २१: बोर्डको कोष
दफा २२: कोषको लेखापरीक्षण
परिच्छेद - ५
दफा २३: प्रदेशस्तरका सञ्चार माध्यमबाट गरिने विज्ञापनको अनुगमन तथा नियमन
दफा २४: स्थानीय स्तरका सञ्चार माध्यमबाट गरिने विज्ञापन तथा होर्डिङ्ग बोर्डको अनुगमन तथा नियमन
परिच्छेद - ६
दफा २५: कसूर र सजाय
परिच्छेद - ७
दफा २६: सूचीकृत हुनु पर्ने
दफा २७: उजुरी गर्न सक्ने
दफा २८: मुद्दा हेर्ने अधिकारी
दफा २९: प्रचलित कानून बमोजिम मुद्दा चलाइने
दफा ३०: क्षतिपूर्ति सम्बन्धी व्यवस्था
दफा ३१: पुनरावेदन
दफा ३२: बोर्ड मार्फत् विज्ञापन गर्नु पर्ने
दफा ३३: उपसमिति वा कार्यदल गठन गर्न सक्ने
दफा ३४: अधिकार प्रत्यायोजन
दफा ३५: निर्देशन दिन सक्ने
दफा ३६: नियम बनाउने अधिकार
दफा ३७: मापदण्ड निर्धारण गर्न सक्ने