दफा ३६
नेपाल सरकार वादी हुने
दफा ३३ को खण्ड (क), (ख), (ग) र (घ) बमोजिमको कसूरमा सजाय हुने मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ ।