दफा
संरक्षक
(१) प्रधानमन्त्री परिषद्को संरक्षक हुनेछ ।

(२) संरक्षकले परिषद्लाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना

गर्नु परिषद्को कर्तव्य हुनेछ ।