दफा ५२
नेपाल सरकार वादी हुने
यस ऐन बमोजिमको मुद्वा नेपाल सरकार वादी हुनेछ र सो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा परेको मानिनेछ।