दफा ४४
नेपाल सरकारको स्वीकृति लिनु पर्ने
(१) परिषद्ले विदेशी सरकार, अन्तर्राष्ट्रिय संस्था वा विदेशी संस्था वा व्यक्तिसँग सम्झौता गर्दा मन्त्रालय मार्फत् नेपाल सरकारको सहमति लिनु पर्नेछ ।
(२) राष्ट्रिय खेल संघ वा प्रदेश र स्थानीयस्तरका खेल सम्बन्धी संस्था वा निकाय तथा संघले बिदेशी सरकार, अन्तर्राष्ट्रिय संघ संस्था, विदेशी संस्था वा व्यक्तिसँग सम्झौता गर्दा परिषद् मार्फत् नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।