दफा ११
नेपाल सरकारसंगको सम्पर्क
संस्थानले आफ्नो काम कारवाईको सिलसिलामा नेपाल सरकारसंग सम्पर्क राख्दा वा दफा १० बमोजिम नेपाल सरकारले संस्थानलाई कुनै निर्देशन दिंदा सम्बन्धित विभाग मार्फत सम्पर्क राख्न वा निर्देशन दिनु पर्छ ।