Preamble
प्रस्तावना
ः नेपाल सरकारबाट स्थापित हुने संस्थानहरुका सम्बन्धमा केही आवश्यक कानूनी व्यवस्थाहरु गरी एकरुपता ल्याउन वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।