दफा १०६
नोटरी पब्लिकको नियुक्ति
नोटरी पब्लिकले गर्नुपर्ने काम गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचाना प्रकाशित गरी नोटरी पब्लिक नियुक्ति गर्न वा सो काम गर्न कुनै अधिकृतलार्ई तोक्न सक्नेछ ।