दफा १९
नोटरी पब्लिकले गर्न सक्ने काम
नोटरी पब्लिकले यस ऐनको अधीनमा रही देहाय बमोजिमको काम गर्नसक्नेछ:-
(क) कुनै लिखत प्रमाणीकरण गर्न,
(ख) एक भाषामा लेखिएको कागजात अर्को भाषामा अनुवाद गर्न, र
(ग) कुनै सक्कल कागजातको नक्कल प्रमाणित गर्न ।