नियम ३७
पट्टिका
१) विभूषणको आफ्नो सेवाको निर्धारित पोशाकमा लगाइने पट्टिका हुनेछ । (२) उपनियम (१) बमोजिमको पट्टिकाको नापको विवरण परिशिष्ट चार अनुसूची–३ बमोजिम हुनेछ।