दफा २५
पद रिक्त हुने अवस्था
देहायको कुनै अवस्थामा उपकुलपति, कुल सचिव, डीन वा निर्देशकको पद रिक्त भएको मानिनेछः–(क) निजले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा,(ख) निज नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएमा,(ग) निजलाई दफा २६बमोजिम पदबाट हटाइएमा,
(घ)निजको मृत्यु भएमा ।
(घ)निजको मृत्यु भएमा ।