दफा ३८
पदाधिकारीको सेवा सुविधा तथा पारिश्रमिक
(१) कुलपति तथा सदस्यको सेवा र सुविधा परिषद्बाट निर्धारण भए बमोजिम हुनेछ।

(२) कुलपति तथा सदस्य बाहेक अन्य पदाधिकारीको सेवा सुविधा, पारिश्रमिक तथा सेवाका अन्य सर्तहरू तोकिए बमोजिम हुनेछ।