दफा २३
पदाधिकारीको सेवा, शर्त, सुविधा तथा काम, कर्तव्य र अधिकार
(१) उपकुलपति, कुल सचिव,डीन तथा निर्देशककाे पदावधि चार वर्षको हुनेछ ।
(२) पदाधिकारीको अन्य काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा र सेवाका शर्तहरुतोकिए बमोजिम हुनेछन्।