नियम १२
पदावधि
प्रमुख सेनानी देखि उपरथी सम्मका अधिकृतको पदावधि ऐनमा उल्लेख भएको प्राविधिकतर्फको अधिकृत सरह हुनेछ ।