दफा २६
पदीय दुराचरण गरेको मानिने
नोटरी पब्लिकले दफा २० बमोजिमको कुनै काम गरेमा पदीय दुराचरण गरेको मानिनेछ ।