नियम १३
परामर्श लिन सक्ने
समितिले यस नियमावली बमोजिम आफ्नो कार्य सम्पादन गर्दा सम्बन्धित क्षेत्रका उपयुक्त सम्झेका व्यक्ति तथा निकायसँग परामर्श लिन सक्नेछ ।