दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस ऐनमा,–
(क) “मन्त्री” भन्नाले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री समेत सम्झनु पर्छ ।
(ख) “तोेकिएको” वा “तोकिए बमोजिम” भन्नाले  नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।