दफा
परिषद्को कर्मचारी
(१) परिषद्मा आवश्यक संख्यामा कर्मचारीहरु रहनेछन् ।
(२) परिषद्का कर्मचारीको नियुक्ति, सेवाका शर्त, पारिश्रमिक र सुविधा तोकिए बमोजिम हुनेछ ।