दफा ५
परिषद्को गठन
(१) दफा ३ बमाजिम स्थापना भएको परिषद्मा देहाय बमोजिमका सदस्यहरु रहने छन् ः–
(क) इन्जिनियरिङ बिषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा
पन्ध्र्र वर्ष इन्जिनियरिङ व्यवसायमा अनुभव प्राप्त इन्जिनियरहरु
मध्येबाट नेपाल सरकारबाट मनोनीत इन्जिनियर – अध्यक्ष
(ख) इन्जिनियरिङ विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा
दश वर्ष इन्जिनियरिङ्ग व्यवसायमा अनुभव प्राप्त इन्जिनियरहरु
मध्येबाट नेपाल सरकारबाट मनोनीत इन्जिनियर – उपाध्यक्ष
(ग) इन्जिनियरिङ विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा सात वर्ष इन्जिनियरिङ व्यवसायमा अनुभवप्राप् इन्जिनियरहरू मध्येबाट प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तको आधारमा . नेपाल सरकारबाट मनोनीत कम्तीमा तीनजना महिला सहित सातजना - सदस्य
(घ) अध्यक्ष, नेपाल इन्जिनियर्स एशोसिएसन – सदस्य
(ङ) नेपाल इन्जिनियर्स एशोसिएसनले निर्वाचन गरी
पठाएका पाँचजना इन्जिनियरहरु – सदस्य
(च) इन्जिनियरिङ क्याम्पसका क्याम्पस प्रमुखहरु मध्ये
नेपाल सरकारबाट मनोनीत क्याम्पस प्रमुख एकजना – सदस्य
(छ) प्रतिनिधि, इन्जिनियरिङ, अध्ययन संस्थान, त्रिभुवन
विश्वविद्यालय – सदस्य
(छ१) इन्जिनियरिङ विषय: अध्ययन, अध्यापन गराउने विश्वविधालयहरू भध्येबाट नेपाल सरकारबाट मनोनीत एकजना - सदस्य
(ज) इन्जिनियरिङ/विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा सात वर्ष इन्जिनियरिङ व्यवसायमा अनुभवप्राप्त इन्जिनियरहरू मध्येबाट परिषद्बाट मनोनीत कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(झ) रजिष्ट्रार – सदस्य–सचिव
(२) उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम सदस्यहरुको मनोनयन तथा निर्वाचन गर्दा इन्जिनियरिङ व्यवसायका विषयगत आधारमा छुट्टा छुट्टै विषयबाट गर्नु पर्नेछ ।
(३) उपदफा (१) को खण्ड (ङ) बमोजिमका सदस्यहरुको निर्वाचन नभएसम्मको लागि नेपाल इन्जिनियर्स एशोसियसनले मनोनयन गरी पठाएका इन्जिनियरहरु परिषद्का सदस्य हुने छन् ।
(४) उपदफा (१) को खण्ड (छ) बमोजिम प्रतिनिधि मनोनयन गर्दा इन्जिनियरहरुमध्येबाट गर्नु पर्नेछ ।
(५) परिषद्ले आवश्यक देखेमा कुनै विशेषज्ञलाई परिषद्को बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।