दफा ३०क
पुनरावेदन
यस ऐन बमोजिम परिषद्ले गरेको निर्णय उपर चित्त “नबुझ्ने पक्षले निर्णयको जानकारी पाएको मितिले पैँतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ।