दफा ३
परिषद्को स्थापना
(१) नेपाल कानून व्यवसायी परिषद्नामको एक परिषद्को स्थापना हुनेछ ।
(२) परिषद्अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
(३) परिषद्को आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(४) परिषद्ले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न, बेच बिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न गर्न सक्नेछ ।
(५) परिषद्ले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर दिन र सो उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।
(६) परिषद्को कार्यालय काठमाण्डौं उपत्यकामा रहनेछ ।