दफा ३
परिषद्को स्थापना
स्वास्थ्य सेवालाई व्यवस्थित रूपबाट सञ्चालन गर्न स्वास्थ्य व्यवसायीहरूको नाम योग्यता अनुसार दर्ता गर्नको लागि स्वास्थ्य व्यवसायी परिषद्स्थापना गरिएकोछ ।