दफा
परीक्षण गर्न सक्ने

(१) जलाधार संरक्षण अधिकृतले दफा ४ को खण्ड (ख) अन्तर्गत कुनै परीक्षण स्थलको व्यवस्था गर्दा त्यस्तो परीक्षण स्थलमा कुनै बाली फलफूल, रुख, विरुवा, घाँस वा यस्तै अन्य वनस्पति लगाई हुर्काई परीक्षण गर्न गराउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको परीक्षणस्थलमा लगाइएको बाली, फलफूल, रुख, बिरुवा, घाँस वा यस्तै अन्य बनस्पतिलाई कसैले कुनै किसिमले नष्ट गर्न हुदैन ।