दफा २८
पारवहनमा रहेको अवस्थामा लागू नहुने –
(१) दफा ३, ८ र १० मा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा
सो को नमुनाको शिलबन्द बाकस (कन्साइन्टमेन्ट) अर्को मुलुकबाट नेपालको इलाकामा पारवहन भई तेस्रो मुलुकमा ढुवानी गर्दा यस ऐनको
व्यवस्था लागू हुने छ्रैन ।
(२) उपदफा (१) बमोजिमको शिलबन्द बाकस नेपालमा रहँदाको अवधिमा वैज्ञानिक निकाय वा सम्बन्धित क्वारेन्टाइन अधिकारीको
निगरानीमा रहनेछ ।