दफा १५०
पुनरावेदन र साधक फैसला
पुनरावेदन फैसला गर्दा अनुसूची–४७ बमोजिमको ढाँचामा र साधक फैसला गर्दा अनुसूची–४८ बमोजिमको ढाँचामा गर्नु पर्नेछ ।
तर पुनरावेदन र साधकको एउटै फैसला गर्नु पर्ने अवस्थामा अनुसूची–४७ बमोजिमको ढाँचामा गर्नु पर्नेछ ।