दफा ३१
पुनरावेदन

यो ऐन बमोजिम परिषद्ले गरेको निर्णय वा दिएको आदेश उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णय वा आदेशको सूचना पाएको मितिले पैतीस दिनभित्र उच्च अदालतमा
पुनरावेदन गर्न सक्नेछ ।