दफा ५१
पुनरावेदन
दफा ४९ बमोजिम नियमनकारी निकायले गरेको जरिबाना उपर चित्त नबुझ्ने इजाजतपत्रवालाले त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ।