दफा ३
प्रतिष्ठानको स्थापना
(१) स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज रुपमा सुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने काम समेतको लागि पोखरा स्वास्थ्य विज्ञान nप्रतिष्ठानको स्थापना गरिएको छ ।
(२) प्रतिष्ठानको मुख्य कार्यालय कास्की जिल्लामा रहनेछ ।
(३) प्रतिष्ठानलाई अंग्रेजी भाषामा पोखरा एकेडेमी अफ हेल्थ साइन्सेज भनिनेछ ।
(२) प्रतिष्ठानको मुख्य कार्यालय कास्की जिल्लामा रहनेछ ।
(३) प्रतिष्ठानलाई अंग्रेजी भाषामा पोखरा एकेडेमी अफ हेल्थ साइन्सेज भनिनेछ ।