दफा ९७
प्रमाणित नगराइएको भएपनि स्वीकृति र भुक्तानी हुन सकिने
नोटरी पब्लिकद्वारा अगावै प्रमाणित नगराइएको भए तापनि बैकल्पिक ड्रयीले विनिमेयपत्र स्वीकार गर्न र भुक्तानी दिन सक्नेछ ।