Preamble ०
प्रस्तावना
ः कानून व्यवसायीहरुको हक हितको संरक्षण गरी समाज प्रति बढी जिम्मेवारी पूर्ण सेवा सञ्चालन गर्न नेपाल कानून व्यवसायी परिषद्को स्थापना र व्यवस्थ ागर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज बीरेन्द्र बीर बिक्रम शाहदेवको शासनकालको बाईसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।