दफा १२
प्राज्ञिक परिषद् को गठन
(१) विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानको कार्यलाई व्यवस्थित गर्ने निकायको रुपमा काम गर्न विश्वविद्यालयमा
एक प्राज्ञिक परिषद्रहनेछ ।(२) प्राज्ञिक परिषद् को गठन देहाय बमोजिम हुनेछः–(क) उपकुलपति–अध्यक्ष(ख) डीनहरुमध्येबाट एकजना–सदस्य(ग)निर्देशक
हरुमध्येबाट एकजना–सदस्य(घ) शिक्षकहरुमध्येबाट एकजना –सदस्य(ङ) खुला शिक्षा प्रविधि तथा पाठ्यक्रम सम्बन्धी विषयका विज्ञ हरुमध्येबाट दुईजना –सदस्य
(च) विषयगतविज्ञहरुमध्येबाट कम्तीमा एकजना महिला सहित दुईजना –सदस्य(छ) डीन वा निर्देशकहरुमध्येबाट उपकुलपतिले तोकेको एकजना–
सदस्य–सचिव(३) उपदफा (२) को खण्ड(ख), (ग), (घ), (ङ) र (च) बमोजिमका सदस्यको मनोनयन उपकुलपतिको सिफारिसमा कुलपतिबाट हुनेछ ।
(४) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरुको पदावधि चार वर्षको हुनेछ ।(५)कुनै कारणले मनोनीत सदस्यको पदरिक्त हुन गएमा बाँकी अवधिको लागि उपदफा
(३) बमोजिमको प्रक्रिया पूरा गरी अर्काे व्यक्तिलाई मनोनयन गरिनेछ ।
(६) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधितोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएसम्मको लागि त्यस्तोकार्यविधि प्राज्ञिक परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ।