नियम २४
फाराममा हेरफेर तथा थपघट गर्न सक्ने
ः आयोगले नेपाल राजपत्रमा सूचना
प्रकाशन गरी यस नियमावलीको फारामहरूमा आवश्यकतानुसार हेरफेर तथा थपघट
गर्न सक्नेछ ।
रूपरूपान्तरण ः
मूल नियमावलीको ठाउँठाउँमा प्रयोग भएका “परिचयपत्र व्यवस्थापन अधिकारी” भन्ने शब्दहरूको सट्टा “केन्द्रीय परिचयपत्र
व्यवस्थापन अधिकारी” र प्रमुख परिचय पत्र वितरण अधिकारी” भन्ने शब्दहरूको सट्टा “जिल्ला परिचयपत्र व्यवस्थापन अधिकारी
भन्ने शब्दहरू राखि रूपान्तरण गरिएको छ ।