नियम १८
बढुवा गर्ने अधिकारी
सैनिक प्राविधिक सेवाको देहायका पदमा बढुवा समितिको सिफारिसमा देहायको अधिकारीले बढुवा गर्न सक्नेछः-
(क) महासेनानीदेखि उपरथीसम्म नेपाल सरकार
(ख) उपसेनानीदेखि प्रमुख सेनानीसम्म -प्रधान सेनापति
(ग) जमदार र सुबेदार - सम्बन्धित समूहको प्रमुख वा निर्देशक वा महानिर्देशक
(घ) हुद्दा दर्जासम्म -सम्बन्धित कार्यालय प्रमुख