नियम १३
पदावधि
सैनिक प्राविधिक सेवाका उपरथी देखि प्रमुख सेनानीसम्मका अधिकृतको पदावधि ऐनको अनुसूची-४ मा उल्लेख भएको प्राविधिक तर्फको अधिकृत सरह हुनेछ ।